साेचेकाे मैले त्याे रुप आहा माेहनी आखाँमा
झझल्काे सदा नयन रुप प्रफुल्ल मनमा ।
तरेली केश उपमा के पाे बर्णन गाराे भाे
मनमा बसी रजाइँ उनकाे सर्वथा प्याराे भाे ॥
बिहानी पख देखेथेँ रुप भानुकाे लालिमा
बढ्दै छ दिन फेरिदैं काया तरुण वयमा ।
कल्पना माझ सजाउँ भनी कामना राखेर
हलुकाे काया परीकाे छायाँ मनमा भाकेर ॥
भरिलाे रुप उच्छ्वास मिठाे मन्द छ पवन
राेजी र छाडी गर्दैछ आहा चञ्चल याे मन ।
पावन हाँसाे उन्मत्त बैंश उपमा काेशेली
भरिलाे पद मादक अदा काे बस्ला नहेरी ॥
प्रार्थना गरी नमन पनि खाेजेकाे खुशीमा
आइन आफैं आखिर आज निर्मल भूमिमा ।
हजारौं दृष्टि बचेर फेरी हृदय कुनमा
इज्जत साथ लिएँ है आज स्वीकारी मनमा ॥
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Wednesday, January 16, 2019
उनकाे तुलना कहाँ र ? (कविता २०७५)
हिमाल अटल भनेर सबैले मानेकाे कुरा
म मान्न तयार छैन
मेरी उनी हिमाल भन्दा अटल छिन् र पाे
*****
हावाकाे बेग के हाे र भनुँ भने
मैले मान्नै हुन्न त्याे झन्
उनी जस्ताे बेगवान काे पाे छ र ?
*****
पानी कञ्चन भनेर पाे किन मानुँ र मैले
म कदापी मान्न तयार छैन
उनकाे मन स्फटिक समान छ
*****
रगतकाे राताेपन त यसै नै फिक्का
उनी समक्ष त के कुरा गरुँ र
उनकाे ओठकाे लालिकाे अघिल्तिर
*****
चन्द्रमाकाे चमक पनि के हाे र खै
म झन् तुलनै गर्न सक्दिन
उनकाे मुहारकाे कान्ति सामु
*****
काेईली के कराउँछे र एकहाेराे
मेराे मन राखुँ त कसरी
उनकाे मधुर कर्णप्रिय ध्वनी सामुन्ने
म मान्न तयार छैन
मेरी उनी हिमाल भन्दा अटल छिन् र पाे
*****
हावाकाे बेग के हाे र भनुँ भने
मैले मान्नै हुन्न त्याे झन्
उनी जस्ताे बेगवान काे पाे छ र ?
*****
पानी कञ्चन भनेर पाे किन मानुँ र मैले
म कदापी मान्न तयार छैन
उनकाे मन स्फटिक समान छ
*****
रगतकाे राताेपन त यसै नै फिक्का
उनी समक्ष त के कुरा गरुँ र
उनकाे ओठकाे लालिकाे अघिल्तिर
*****
चन्द्रमाकाे चमक पनि के हाे र खै
म झन् तुलनै गर्न सक्दिन
उनकाे मुहारकाे कान्ति सामु
*****
काेईली के कराउँछे र एकहाेराे
मेराे मन राखुँ त कसरी
उनकाे मधुर कर्णप्रिय ध्वनी सामुन्ने
Tuesday, January 15, 2019
भागेकाे मायालुपन (कविता २०७५)
भन्नु पर्ने थियाे तिमीले जाँदै छु भनेर
किन भन्न सकिनाै, भावना लुकाएर लुके पाे
मनका तरेलीहरुले मैले छेकेकाे त थिइन नि
तर तिमी साना पर्खालहरु पनि नाघ्न सक्दिनाै
आउने बेला मलाई साेधिनाै
मुटुकाे ढाेका बन्द पनि त थिएन शायद
कमलाे मेराे मनमा तिम्रा गहिरा पदचापहरु
कहिले नमेटिने भए प्रिय !
सामना गर्न नसक्नु कामना पनि त हाेइन नि
केवल तिम्रा मुहारकाे हाँसाे र ओठकाे लालि
पनि त जीवन हाेईन, मेराे बुझाई फरक किन ?
तिमी तरेली केश लहराउँदै किन आयाै त ?
तिमी नआएकाे भए मेराे के हुन्थ्याे त्याे त म
भन्न सक्दिन, तर मन भने हलुकाे पकै हुने थिएन
आखिर किन तिमी जिद्दि गर्दैछाै मेराे मनमा बस्न ?
ढाेका खुल्ला हुँदा नखरा देखायाै अहिले म माैन
राेजाइ किन मेराे पृथक तिमीसँग भनेर साेध
कामना त गुलाफकाे थियाे तर पाएँ पलासँ
बासना शून्य कामना शून्य भावना शून्य
भागेका मायालुपन किन लुप्त छन् हृदयमा ॥
किन भन्न सकिनाै, भावना लुकाएर लुके पाे
मनका तरेलीहरुले मैले छेकेकाे त थिइन नि
तर तिमी साना पर्खालहरु पनि नाघ्न सक्दिनाै
आउने बेला मलाई साेधिनाै
मुटुकाे ढाेका बन्द पनि त थिएन शायद
कमलाे मेराे मनमा तिम्रा गहिरा पदचापहरु
कहिले नमेटिने भए प्रिय !
सामना गर्न नसक्नु कामना पनि त हाेइन नि
केवल तिम्रा मुहारकाे हाँसाे र ओठकाे लालि
पनि त जीवन हाेईन, मेराे बुझाई फरक किन ?
तिमी तरेली केश लहराउँदै किन आयाै त ?
तिमी नआएकाे भए मेराे के हुन्थ्याे त्याे त म
भन्न सक्दिन, तर मन भने हलुकाे पकै हुने थिएन
आखिर किन तिमी जिद्दि गर्दैछाै मेराे मनमा बस्न ?
ढाेका खुल्ला हुँदा नखरा देखायाै अहिले म माैन
राेजाइ किन मेराे पृथक तिमीसँग भनेर साेध
कामना त गुलाफकाे थियाे तर पाएँ पलासँ
बासना शून्य कामना शून्य भावना शून्य
भागेका मायालुपन किन लुप्त छन् हृदयमा ॥
Subscribe to:
Posts (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...

-
झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा । ...
-
सुनौलो केश चम्किलो नेत्र उन्नत उरोज गालामा खाल्डो निधार चौडा लाग्दछ सरोज मादक हाँसो मुहार आभा प्रेमिल बदन नहोला कसो प्रेमको जालो खुशीको र...
-
बालुवाको पानी जस्तो पनि जीवन हावाको झोक्काको त कुनै मूल्य नै रहेन् । आस्थाको कमीमा पनि त तिमि साथ मै मेरो आफन्त त दाउ हेरेर दाऊ रोप्छन् । सु...